20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारनेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आज देशभर मौसम आंशिकदेखि समान्य बदली रहनेछ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसमविद् सरोज पुडासैनीले बताएका छन् ।

दिउँसो पहाडी भू–भागका केही ठाँउमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाँउमा हिमपातको सम्भावना छ ।

आज काठमाडौं उपत्यकाको तापक्रम बढेर अधिकतम २१ देखि २३ डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ । आज विहान न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्रि रेहको थियो ।

भर्खरै प्रकाशित

your adv here