19.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeमनोरन्जनगायक पाठकको प्रस्तुतीमा झुमे दर्शक

गायक पाठकको प्रस्तुतीमा झुमे दर्शक

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौँको नागार्जुन नगरपालिका–६ मा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ विबिध साङ्गीतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । लोकसंस्कृति प्रतिष्ठानले आयोजना गरेको महोत्सव अन्तर्गतको साङ्गीतिक कार्यक्रममा विभिन्न सङ्गीतकर्मीले आ-आफ्ना प्रस्तुति दिएका दिए । त्यस क्रममा गायक रमेश पाठकले आफ्ना चर्चित गीत गाएर दर्शकलाई झुमाएका थिए । बहु बिधाका गीत गाउँन सक्ने खुबी भएका कारण पाठकको प्रस्तुती दर्शकले अत्यन्त रुचाएका थिए ।

गायक पाठकले के गर्ने के गर्ने,सातै सुर, मायाकै पीर , कानैमा झुम्का लगायत आधा दर्जनभन्दा बढी आफ्ना चर्चित गीत गाउनुभएको थियो । कार्यक्रममा गायक सुगम पोखरेल, रमेश राज भट्ट, गयिका प्रीती आले,रचना रिमाल लगायतको पनि प्रस्तुति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here