20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनचेतन राईको सुमधुर स्वरमा ‘दर्के झरी’

चेतन राईको सुमधुर स्वरमा ‘दर्के झरी’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं,
साउन ४ ।

चेतन राईको स्वरमा रहेको गीत ‘दर्के झरी’ सार्वजनिक भएको छ । फराज अर्पनको शब्द रचना, संगीत र कुशल मोक्तान तामाङको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक राईकै निर्देशन र बैठक पौडेलको सहायक निर्देशन रहेको गीतको भिडियोमा प्रविण पुरी र अनिता पराजुलीको अभिनय छ । सविन तिमल्सिनाको छायांकन रहेको गीतको भिडियोमा राज धामीको दृश्य सम्पादन र कलर करेक्सन छ । यो गीतलाई गायक राईले आफ्नो आगामी एल्बम ‘स्पिड’ मा समाबेश गर्ने बताउनुभएको छ ।

भर्खरै प्रकाशित

your adv here