15.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeअन्यरोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण

रोट्रयाक्ट क्लव अफ वीरगंज तथा रोटरी क्लव अफ ज्ञानेश्वरद्वारा शैक्षिक सामाग्री वितरण

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

वीरगंज ,पर्सा । रोट्रयाक्ट क्लव अफ वीरगंज र रोटरी क्लव अफ ज्ञानेश्वर द्वारा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम आयोजना गरीएको थियो। वीरगञ्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुर मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज ब्याग तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ। स्कूलमा पढाइ गर्ने कक्षा बाल शिक्षा देखि कक्षा पांच समको बिद्यार्थी लाई ब्याग र स्टेशनरी वितरण गरिएको छ। कक्षा बाल शिक्षा देखि कक्षा पांच २५० दुइ सय पचास जना बिद्यार्थी लाई ब्याग तथा स्टेशनरी वितरण गरिएको कुरा रोट्रयाक्ट क्लव का आयुष गुप्ताले जानकारी गराएका छन।

कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी, डिष्ट्रिक्ट रोटरी तथा रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता , रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव आरटीआर विवेक कुमार पटेल, उपाध्यक्ष आरटीआर योगेश जैसवाल, आरटीआर नवीन गुप्ता, आरटीआर सोनी गुप्ता, आरटिआर राहुल कुशवाहा, जिल्ला ट्राफिक प्रहरीका इन्स्पेक्टर मणिराम थापा, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर आशुतोष शाही लगायत विद्यालय बेवस्थापन समिति को अध्यक्ष वीरेन्द्र यादव, वडा अध्यक्ष मनोज यादव लगयत स्थानिय को उपस्थिति रहेको थियो।

भर्खरै प्रकाशित

your adv here