23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeसमाचारउच्च पहाडी भेगका केही ठाउँमा हिमपातको सम्भावना

उच्च पहाडी भेगका केही ठाउँमा हिमपातको सम्भावना

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौं उपत्यकाको मौसम आज सफा छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्द झाले बताएका छन् । उनका अनुसार तराई–मधेसका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु दिउँसोसम्मै रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपात हुने छ ।

भर्खरै प्रकाशित

your adv here