26.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeसमाचारमौसम : भोलि एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

मौसम : भोलि एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र पहाडी क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरैजसो ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँमा आज मौसम सफा नै छ ।

भोलि सोमवार भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here