23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जनरामकृष्ण ढकालको गीत ‘म को हुँ’ सार्वजनिक ,सरोज–शिल्पाको अभिनय (भिडियोसहित)

रामकृष्ण ढकालको गीत ‘म को हुँ’ सार्वजनिक ,सरोज–शिल्पाको अभिनय (भिडियोसहित)

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वर रहेको गीत ‘म को हुँ’ सार्वजनिक भएको छ । रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द गीतमा छ गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।

आफ्नो प्रेमका लागि छटपटिएका पुरुष र महिलाको कथामा निर्माण भएको गीतको भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताए ।

रामकुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरङ मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।

भर्खरै प्रकाशित

your adv here