24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeअवार्डजापानमा नेपालका ख्याती प्राप्त कलाकारको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुदै

जापानमा नेपालका ख्याती प्राप्त कलाकारको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुदै

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं । ‘पर्यटन, कला र संस्कृतिको प्रबर्द्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मुल नाराका साथ टोकियोमा एएमएस अन्तर्राष्ट्रिय अवार्डको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

जापानमा वृहत सांस्कृति तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपालका चर्चित ख्याति प्राप्त कलाकार तथा अन्तराष्ट्रिय ब्यक्तित्वहरुको साथमा नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल २८ तारीख़ आईतबारको दिन जापान टोक्योको शहर नाक़ानो जेरो हलमा हुन लागेको कार्यक्रम व्यबस्थापन संघका सचिव,कलाकार तथा आयोजक समितिका सदस्य समिर लामाले जानकारी दिनु भयो ।

‘दोश्रो ए.एम.एस बृहत सास्कृतिक कार्यक्रममा नेपालबाट अभिनेता भुवन केसी,अभिनेता शिव श्रेष्ठ, वरिष्ठ संगितकार शम्भुजित बास्कोटा,क्याप्टेन बिजय लामा, संचारकर्मी नरेश भट्टराई,गायक आनन्द कार्की, गायक रामजी खाँड, पत्रकार रिषि धमला, कलाकारहरु गायक चेतन सापकोटा, गायक उर्गेन दोङ , गायक कमल खत्री, गायिका अन्जु पन्त ,गायिका स्मिता दाहाल, अभिनेता बुद्दि तामाङ, आस्मा बिश्वकर्मा, अनुशा लामा, नारायण थापा, अभिनेता गजित बहादुर विष्ट, अभिनेता श्रीदेब भट्टराई, मिङमार दोर्जी शेर्पाको साथमा जापानमा रहेका स्थाानिय कलाकारहरुको उपस्थिति रहने सह-आयोजक तथा सनसाइन खाबुसिकी खाइस्याका सिइओ कर्साङ तामाङले जानकारी दिनुभयो ।

अप्रील २८ गतेको दिन हुने बृहत साङितिक कार्यक्रममा जापानमा बसोबास गरेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ उपस्थितिका समेत लागि आयोजक समितिका सदस्य जनक थोकरले आह्वान गरेका छन ।

भर्खरै प्रकाशित

your adv here