23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeभिडियोपाठकको निर्देशनमा सारिका घिमिरेको स्वरमा ‘एउटा फूल’ सार्वजनिक

पाठकको निर्देशनमा सारिका घिमिरेको स्वरमा ‘एउटा फूल’ सार्वजनिक

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौं । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र पवन रानाभाटको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रमेश पाठकको निर्देशन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड हुनुहुन्छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गर्नुभएको हो । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाई रहनुभएको छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन्

भर्खरै प्रकाशित

your adv here