13.1 C
Kathmandu
Friday, October 23, 2026
Homeचलचित्रकलिउडनेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’‘ को आँखै रसिलो’बोलको गीत...

नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’‘ को आँखै रसिलो’बोलको गीत को भिडियो सार्वजनिक

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं । नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’बोलको गीत को भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिनुभएको छ भने गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन छ ।
गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई फिचर्ड गरिएको छ ।

मित्र प्रधानको निर्देशनमा बनेको यो चलचित्रमा रोशनश्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशीको अभिनय छ ।

भर्खरै प्रकाशित

your adv here