19.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeविषेश समाचारराजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा संस्थागत तर्फबाट राजेन्द्र मल्ल एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन्

नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको उक्त आइसिसीमा यसअघि सुरेन्द्र वीर मालाकार अध्यक्ष रहेका थिए।

यसैगरी सदस्यहरूमा देश बन्धु बस्नेत ‘अजित’ सुशान कर्माचार्य, अशोक शेरचन, सुदेश खालिङ, कुमुद दुगड, अशोक अग्रवाल, सञ्जय अग्रवाल, सुधिर मित्तल, सुयोग श्रेष्ठ, उपासना पौडेल, त्रिभुवनधर तुलाधर, उर्मिला श्रेष्ठ, विजय श्रेष्ठ, सुदर्शन चापागाईं, रेखा घिमिरे, रवि सिंह, रमेश शर्मा, रविचन्द्र सिंह, आर एस भण्डारी, पृथ्वी कुमार कार्की, नरेश श्रेष्ठ, मिनबहादुर गुरुङ, लाक्पा शोनाम शेर्पा, कुस मल्ली, ज्ञान बहादुर ढुङ्गाना, गोविन्द गुरुङ, दीपक कुमार श्रेष्ठ, गणेश कार्की, विप्लव पौडेल र अर्जुन शर्मा रहेका छन्।

भर्खरै प्रकाशित

your adv here