24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeमनोरन्जनलामाको निर्देशनमा नाचन च्याङबा सार्वजनिक(भिडियो)

लामाको निर्देशनमा नाचन च्याङबा सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं ।  नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो ” नाचन च्याङबा” सार्बजनिक भएको छ।  उक्त गितमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन ।

चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुवर छोटिको दमदार प्रस्तुति रहेको गित, छायांकन भने रेशम दर्लामिले गरेका छन ।  तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गितले बजारमा राम्रो छाप छोडेको हुँदा गितले दर्सक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न गायिका तथा संगीतकार पौडेल।

मोडेल तथा कलाकार लम्साल भन्छन् ‘गित राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गितमा मेरो पहिलो प्रस्तुति भए पनि गित अनुसारको भिडियो बनाएका छौ बाकी दर्सकहरको हातमा छ । ‘

मोडेल तथा कलाकार सुस्मिता कुवरको पनि लम्सालकै बोलिलाइ समर्थन गर्दै गितमा बेस्ट दिन खोजेकी छु तामाङ समुदायले मात्रै नभै सिङ्गो नेपालिले हाम्रो गितलाइ मन पराउनेमा ढुक्क देखिन्छन् ।

निर्देशक तथा शब्दकार लामाका अनुसार तामाङ सेलो गित सबै समुदायले मन पराउने भएको हुँदा गितलाइ विशेष प्राथमिकता का साथ राम्रो बनाउन खोजेको र एस्तो खालको गितले मार्केट लिन सक्ने लामाले बताए । नृत्य निर्देशनको जिम्मा पाएका दिनेश पाख्रीनले गित चल्नेमा आफू दुई मत नरहेको बताउछन । गित भने OSR डिजिटल बाट आइसकेको छ।

भर्खरै प्रकाशित

your adv here