14.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeभिडियोसत्य घटनामा आधारित ‘बुबाको सम्झना’ शीर्षक गीत सार्वजनिक(भिडियो)

सत्य घटनामा आधारित ‘बुबाको सम्झना’ शीर्षक गीत सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं । सत्य घटनामा आधारित बुवाको सम्झना गीतको भिडियो कृष्ण भट्टराई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतकार महेश आचार्यद्धारा रचित गीतमा कृष्ण भट्टराईको संगीत तथा गायन रहेको छ ।

विश्व अधिकारीको एरेन्ज रहेको उक्त गीतलाई ओपल स्टुडियोमा रेकर्ड गरिएको हो भने चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले गीतको निर्देशन तथा सम्पादन गरेका छन् । नेपालमा म्युजिक भिडियोको शुभमुहुर्तको शुरुवात गर्ने ढकाल पहिलो व्यक्ति हुन् ।

अच्युत बजगाईको कलर करेक्सन रहेको गीतलाई भक्तपुर जील्लाको दुवाकोट सेरोफेरोमा छायाँकन गरिएको हो भने भिडियोको छायाँकन मरुभुमी नारायणले गरेका हुन् ।

गायक कृष्ण भट्टरार्ई, गीतकार महेश आचार्य, दिपक राई, हरिमाया भट्टराईको अभिनय रहेको उक्त गीतले बुवा भगवान हुन् बुवा नहुँदाको पीडा सन्तानले कसरी बिरक्तिएर आफ्नो भावना मार्फत पोख्न पुगेका छन्, परिवारको स्थिति अनि बुवा बिनाको शून्यतालाई दर्शाईएको छ । तसर्थ बुवा आमा हाम्रा जन्मदाता हुन्, भगवान् हुन् । मरेपछिमात्र सम्झने, भावुक हुने होईन जीउँदो हुँदा नै माया, सम्मान गर्नु नै ठूलो धर्म हो । सम्झनामा बुवा हुनु भनेको हरेक सफलताको पछाडि उहाँको आशिष महसुस गर्नू हो ।

भर्खरै प्रकाशित

your adv here