15.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeमनोरन्जनतीजको रौनकसँगै सार्वजनिक भयो गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

तीजको रौनकसँगै सार्वजनिक भयो गायिका तृप्ति खड्का गुरुङको नयाँ गीत “आजको वेला”(भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

बसन्त रायाक्षेत्रीको शव्द, विजय गुरुङको निर्देशन र मोडल पबि–स्मारिकाको अभिनयले सजिएको म्युजिक भिडियो

काठमाडौं — हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीतहरूको लहर जारी छ। यसै क्रममा गायिका तृप्ति खड्का गुरुङ र गायक विजय गुरुङको स्वरमा नयाँ तीज गीत “आजको वेला” सार्वजनिक भएको छ।

गीतका शव्द बसन्त रायाक्षेत्रीले लेखेका हुन् भने संगीत संयोजन नरेश पाण्डेले गरेका छन्। सारेगम स्टुडियोमा तयार गरिएको यस गीतको भिडियो निर्देशन स्वयं गायक विजय गुरुङले गरेका छन्।

भिडियोमा विजय गुरुङसँगै मोडल मिस पबि र स्मारिका ढकालले दमदार अभिनय प्रस्तुत गरेका छन्। प्रकाश खड्का टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलरले भिडियोमा थप आकर्षण दिएको छ।

गीतबारे बोल्दै गायिका तृप्ति खड्काले यस अघिका आफ्ना गीतझैँ “आजको वेला” ले पनि दर्शक–श्रोताबाट धेरै माया पाउने विश्वास व्यक्त गरिन्।

भर्खरै प्रकाशित

your adv here