21.1 C
Kathmandu
Friday, September 4, 2026
HomeUncategorizedहेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

Date:

सम्बन्धित खबर

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...
spot_img

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता क्यानडा निवासी ईश्वर थापाको शब्द, सङ्गीतमा ‘शरदको चिसो हावामा’ गीतको भिडिओ सार्वजनिक भएको छ । व्यस्त जीवन व्यतितको बाबजूद पनि विदेशी भूमिमा नेपाली गीत-सङ्गीतलाई माया गरि एकपछि अर्को भिडिओ दर्शक, श्रोतामाझ पस्कने क्रममा उनको यो पछिल्लो ‘शरदको चिसो हावामा’ गीतको भिडिओ सार्वजनिक भएको हो । एडवर्ड थापाको स्वर रहेको गीतको भिडिओमा ईश्वर थापा र शिल्पा पोखरेललाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ क्यानडाको सुन्दर दृश्य समेट्दै फिचरिङ्ग गरिएको यस भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन हेरुका लामाको रहेको छ । हेरूका आफैमा एक कुशल अभिनेता तथा निर्देशक हुन ।

भर्खरै प्रकाशित

your adv here