21.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeराजनीतिप्रदेश ‘ख’ मा दुई उम्मेद्वार शंकर प्रसाद दुलाल र राम प्रसाद खनाल

प्रदेश ‘ख’ मा दुई उम्मेद्वार शंकर प्रसाद दुलाल र राम प्रसाद खनाल

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाण्डौ, भाद्र १४ आउदो मंसिर ४ को निर्वाचन मा काठमाडौ क्षेत्र नं २ मा उम्मेद्वार को को हुने भन्ने होडबाजि र दौड धुप चलेको छ । गठबन्धन कस्तो हुने भन्ने छलफल चलिरहेको छ । गठबन्धनको तर्फबाट संघ र प्रदेश गरि तीन जनाले उम्मेदवारी हुने छ । गठबन्धनको केन्द्रिय निर्णय अनुसार संघमा माधब कुमार नेपालले पाउने प्राय निश्चित देखिन्छ । समाजवादिले संघ पाउँदा दुई प्रदेश मध्य एक प्रदेश माओबादिले र एक प्रदेश काङ्ग्रेसले पाउने आधार बनेको देखिन्छ ।

गठबनधनको आधार अनुसार आकांक्षीहरु पनि धेरै देखिएका छन । त्यसैगरी प्रदेश क मा नेपाली काङ्ग्रेसको तर्फबाट मनिष कोइरालाको चर्चा चलेको देखिन्छ भने प्रदेश ख मा माओबादीको तर्फबाट राम प्रसाद खनाल र शंकर प्रसाद दुलालको चर्चा चलेको देखिन्छ । संघको बारेमा टुङ्गो नलागी सकेको माधब नेपाल आफै या अर्को उम्मेदवार भन्ने चाहिँ छलफल भैरहेको श्रोतले जनाएको छ भने प्रदेश ख मा चाहिँ माओबादिले उम्मेद्वार पाउने पक्का जस्तै देखिएको छ र आन्तरिक छलफल भैरहेको जानकारी प्रदेश कमिटी सदस्य राजु दंगालले गराउनु भयो । वँहाको अनुसार आकांक्षी जो पनि हुन सक्ने भयो त्याग खट्न सक्ने र चुनावी मोर्चा थेग्न सक्ने आधारमा उम्मेद्वार तोकिने छ । त्यस्तै गरी प्रदेश ‘ख’ मा आकांक्षी देखिएका दुई उम्मेद्वार शंकर प्रसाद दुलाल र राम प्रसाद खनाल दुबै सबै कुराले दक्ष देखिन्छन् । अन्य कुराहरु भने पार्टीको आन्तरिक छलफलबाट हुने कुरा श्रोतले जानकारी गराएको छ ।

भर्खरै प्रकाशित

your adv here