10.1 C
Kathmandu
Sunday, December 14, 2025
Homeभिडियो'दशैंमा जमरा'ल्याए किरण केसीले (भिडियो)

‘दशैंमा जमरा’ल्याए किरण केसीले (भिडियो)

Date:

सम्बन्धित खबर

नृत्य नेपाली पारा को दोस्रो संस्करणको तयारी तिब्र

नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण हुने भएको...

लोक आधुनिक स्वादमा सुमी पराजुलीको नयाँ प्रस्तुति ‘पिपल बोटैमा’(भिडियो)

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार...

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...
spot_img

काठमाडौं । हिन्दुहरुको महान चाड दशैंको शुभकामना सहित लोकप्रिय कलाकार किरण केसी ‘रातामकै’ले दर्शक श्रोताका लागि कोशेली स्वरुप दशै गीत ‘दशैंको जमरा’ सार्वजनिक गरेका छन । उनकै स्वरमा रहेको दशैं गीतमा गायिका गंगा विष्टको पनि स्वर रहेको छ भने बावुल गिरीको शव्द तथा संगीत रहेको छ ।

गायक केसीको आफ्नै युट्युब च्यानल किरण केसी रातामकैबाट सार्वजनिक भिडियोमा उनले अभिनय तथा नृत्य समेत गरेका छन भने उनलाई लोकप्रिय अभिनेत्री दिपाश्री निरौलाले अभिनयमा साथ दिएकी छिन ।
मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन र संगीत सागर बुर्जाले निर्देशन गरेका हुन । आरव प्रडक्सनले निर्माण गरेको भिडियोको प्रडक्सन म्यानेजर बिजय रसाईली हुन ।

भर्खरै प्रकाशित

your adv here