20.1 C
Kathmandu
Monday, May 25, 2026
Homeमनोरन्जनलोकप्रिय गायक सीताराम पोखरेलको ‘पहाडको थुम्को’सार्वजनिक (भिडियो)

लोकप्रिय गायक सीताराम पोखरेलको ‘पहाडको थुम्को’सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा तीन दशकको यात्रा तय गरिसकेका गायक सीताराम पोखरेलको नयाँ गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । दसैंका अवसर पारेर सार्वजनिक गरिएको यो म्यूजिक भिडियो पोखरेलको २७ औं म्यूजिक भिडियो हो ।
भिडियोमा गायक पोखरेलले अभिनेत्री अनु शाहसँग रोमान्स गरेका छन् । सीताराम र अनुको रोमान्टिक प्रेमकथा भिडियोले देखाउन खोजेको छ ।

समन अधिकारीको निर्देशन रहेको भिडियो मुस्ताङ जिल्लाको अति रमणीय स्थलहरु जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रहरुमा छायांकन भएको हो । अनिल कटवालले भिडियोका छायांकन तथा सम्पादन गरेका हुन् ।

रुपक बनवासीको शब्द र राज सागरको संगीत रहेको गीत आजरेस्क्यू क्रियसनको युवट्वयु च्यानलमार्फत सार्वजानिक गरिएको हो । आफ्ना गीतको म्यूजिक भिडियो गुणस्तरीय बनाउने पोखरेलले श्रोता दर्शकले यो गीत पनि मन पराउने विश्वास लिएका छन् ।

भर्खरै प्रकाशित

your adv here