22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeभिडियोकेदार न्यौपाने र रिता बराल पौडेलको 'देउसी–भैलो' गीत सार्वजनिक

केदार न्यौपाने र रिता बराल पौडेलको ‘देउसी–भैलो’ गीत सार्वजनिक

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौँ – केदार न्यौपाने र रिता बराल पौडेलको प्रस्तुतीमा मखमली उनेर भन्ने बोल रहेको गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ उक्त म्युजिक भिडियोले नेपालीहरूले मनाउँदै आएको चाड तिहारको महत्व एवं साँस्कृतिक परम्परालाई चित्रण गरेको छ। उक्त गीतमा रिता बराल पौडेल र न्यौपाने स्वयंले स्वर दिएका छन्। गीतको संगीत र संगीत सम्योजन रामकृष्ण थापाले गरेका हुन भने मिक्सिङ र मास्टरीङ नरेन्द्र बियोगिले गरेका हुन । त्यस्तै भिडियो तर्फ छायान्कन राज पोखरेलको रहेको छ भने सम्पादन रोशन धितालले गरेका हुन । यस भिडियोका नृत्य निर्देशक कृष्ण रसाल रहेका छन भने यस भिडियोलाई निर्देशन रमेश पाठकले गरेका हुन ।

तिहारको रमझमसँगै आफ्नी बहिनीको हातबाट अब सदाका लागि ‘भाइटीका’ लगाउन नपाएको विषय उल्लेख गर्दै गायक केदार न्यौपानेले कारुणिक एवं मर्मस्पर्शी शब्द चयन गरी गीत लेखेका छन्।

भर्खरै प्रकाशित

your adv here