20.1 C
Kathmandu
Friday, October 23, 2026
Homeभिडियोगायक माधव भण्डारीको ‘जमुना’ सार्वजनिक(भिडियोसहित)

गायक माधव भण्डारीको ‘जमुना’ सार्वजनिक(भिडियोसहित)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं– गायक माधव भण्डारी र आशा उपरकोटीको स्वरमा रहेको गीत ‘जमुना’ सार्वजनिक भएको छ । माधवकै शब्द, सङ्गीत एवं एरेञ्ज, डिका गुरुङको मिक्सिङ/माष्टरिङ र दिपक विसीको रेकर्डिङ रहेको नेपाली मौलिक गीतको भिडियो सार्वजनिक भएको हो ।

होम धितालको निर्देशन र शिव विकको कोरियोग्राफि रहेको गीतको भिडियोमा नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनय देख्न सकिन्छ । मरुभूमि नारायणको छायाँकन/ड्रोन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।

गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘हामीले मौलिकताको प्रथामिकतामा पुरानो शैलीको गीत ‘जमुना’ यहाँहरू समक्ष ल्याएका छौ, सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला’, गायक भण्डारीले भन्नुभयो । गायक भण्डारीको धेरै गीत स्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् ।

भर्खरै प्रकाशित

your adv here