21.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeमनोरन्जननायक श्रीदेव अभिनित 'यो माया' सार्वजनिक (भिडियो)

नायक श्रीदेव अभिनित ‘यो माया’ सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं । अभिनेता श्रीदेव  भट्टराईद्वारा अभिनित  नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रताप दास तथा श्रद्धा दियालीको स्वरको उक्त यूगल गीतको म्युजिक भिडियोमा अभिनेता भट्टराईलाई मोडल गीता ढुंगानाले साथ दिएकी छिन् । ‘यो माया’ बोल गीत प्रणय दिवसको अवसर पारेर सार्वजनिक भएको हो । केशव भट्ट उक्त भिडियोका निर्देशक हुन् ।

दुई नयाँ फिल्महरु ‘कुईँनेटो’ तथा ‘चिठी’ को प्रदर्शनको पर्खाइमा रहेका अभिनेता श्रीदेव भट्टराई पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त मोडलमा पर्छन् ।

कथावस्तु समेटिएका गीतका भिडियोमा अभिनय गरेर दर्शकको मन जित्दै आएका पछिल्लो समय भने रोमान्टिक गीतका भिडियोमा समेत उतिकै देखिन्छन। उनले अभिनय गरेका गीतहरुमध्ये हास्य शैलीको अञ्जु रानी मञ्जु रानी, भावुक शैलीको पीडा, रोमान्टिक गीत तिमी मेरो पूजा, नृत्यपरक गीत सुगर फ्री आदिले दर्शकको मन जितिसकेका छन् । अभिनेता भट्टराई नेपालका अनुशासित कलाकारको अवार्ड पाउने एक्ला कलाकार समेत हुन् ।

भर्खरै प्रकाशित

your adv here