22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeअवार्डचौथो जिनियस म्युजिक अवार्डको लागि आबेदन खुल्ला

चौथो जिनियस म्युजिक अवार्डको लागि आबेदन खुल्ला

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

जिनियस म्युजिक प्रा लि ले आफ्नो स्थापनाको दशौ वार्षिकोत्सवबाट शुरुवात गरेको “जिनियस म्युजिक अवार्ड” को चौथो संस्करणको जिनियस म्युजिक अवार्ड–२०७९ आयोजना गर्ने घोषणा गरे सँगै उक्त अवार्डका लागि आवेदन खुला गरेको छ ।

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक बर्ष  गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई “जिनियस म्युजिक अवार्ड ” द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७९ साल भित्र सार्वजनिक भएका नेपाली गीत–संगीतले यस “चौथो जिनियस म्युजिक अवार्ड” मा आवदेन दिन सक्ने छन् साथै २०८० बैशख ५ गते भित्र बुझाइएका फारम मात्र अवार्डमा समाबेश हुने छन् ।

भर्खरै प्रकाशित

your adv here