22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeखेलकुदएनएसएलमा आज काठमाडौं र धनगढी खेल्दै

एनएसएलमा आज काठमाडौं र धनगढी खेल्दै

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुने छ ।

धनगढी ५ खेलबाट ११ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । गएको संस्करणको च्याम्पियन काठमाडौं ५ खेलबाट ८ अङ्ककासाथ चौथो स्थानमा छ । आजको खेल जितेमा धनगढीले शीर्ष स्थानमा तीन अङ्कको अग्रता बनाउने छ । काठमाडौंले जितेमा शीर्ष स्थानको धनगढीसँग अङ्क बराबरी गर्नेछ ।

रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुने भएकाले हिजोको खेल आज बेलुका ६ बजेलाई सारिएको हो । यस्तै, आज बेलुका पाँच बजे हुने भनिएको स्पोर्टिङ इलाम र ललितपुर सिटीबीचको खेल भोलि दिउँसो एक बजेका लागि सारिएको छ । भोलि दुई वटा खेल हुनेछन् ।

भर्खरै प्रकाशित

your adv here