24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeसमाचारपत्रपत्रिकाभदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न गृह मन्त्रालयको अनुरोध

भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न गृह मन्त्रालयको अनुरोध

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न अनुरोध गरेको छ। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै भदौ ५ गतेभित्र प्रमाणसहित उजुरी दर्ता गराउन अनुरोध गरेको हो।

देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरिएको छ।

यस्तो उजुरी पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर दिन सक्ने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। आर्थिक हिसाबले विपन्न वर्गका व्यक्तिहरुमाथि गरिएको शोषणको श्रृंखलाले सयौं परिवारको विचल्ली भएको मन्त्रालयले जनाएको छ।

भर्खरै प्रकाशित

your adv here