13.1 C
Kathmandu
Monday, October 26, 2026
Homeसमाचारकेही ठाउँमा मौसम आंशिक बदली : तराईमा हुस्सु

केही ठाउँमा मौसम आंशिक बदली : तराईमा हुस्सु

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

आज देशका केही ठाउँमा मौसम आंशिक बदली छ । काठमाडौं उपत्यकासहित अहिले बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी केही भागमा मौसम बदली छ। तराईका थोरै ठाउँमा हुस्सु छ।

घाम लागेपछि बिस्तारै हुस्सु हट्ने मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र बाँकी धेरै ठाउँमा सफा हुने अनुमान छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

भर्खरै प्रकाशित

your adv here