25.1 C
Kathmandu
Monday, May 4, 2026
Homeमनोरन्जनकुमारको ‘सिउँंडीको काँडैुमा बिना र निक्सको अभिनय

कुमारको ‘सिउँंडीको काँडैुमा बिना र निक्सको अभिनय

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

गीतकार कुमार शिवाकोटीको नयाँ गीत ‘सिउँडीको काँडैमा’ सार्वजनिक भएको छ । गायक रमेश कँडेलको स्वर रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।
डान्सिङ शैलीको गीतको भिडियोमा मोडल बिना राउत र निक्स शर्माको अभिनय छ । भिडियोमा एक जोडीको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ ।

प्रहील कार्कीको निर्देशन रहेको भिडियो यशना लुइँटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटीले मिलेर बनाएका हुन् । जन्मभूमि इन्टरटेनमेन्ट मार्फत बजारमा आएको गीतकार कुमार शिवाकोटीले राम्रो आस गरेका छन् ।

शिवाकोटीका यस अघि ‘भिझाएर आँसु’, ‘पिरतीको खेल’, ‘प्रियसी’लगायतका गीतले बजार तताएका छन् ।

भर्खरै प्रकाशित

your adv here