21.1 C
Kathmandu
Monday, September 21, 2026
Homeभिडियोरमेश पाठकको निर्देशनमा गायक बिनोद पछाइको ‘बेल पाक्यो’सार्वजनिक

रमेश पाठकको निर्देशनमा गायक बिनोद पछाइको ‘बेल पाक्यो’सार्वजनिक

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

गायक बिनोद पछाइको ‘बेल पाक्यो’गितको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
यस गितमा शब्द ,संगित विवेकानन्द पाण्डे, संगित संयोजन बिशन मानन्धरको रहेको छ भने स्वर विनोद पछाइको रहेको छ ।

गितको छायांकन तथा सम्पादन ओम प्रसाइले गरेका छन् । रमेश पाठकले निर्देशन गरेको गितमा रिहान शंकर र आशा वि।सीले अभिनय गरेका छन् । मायामा बिछोडिएका जोडिको कथालाइ चित्रण गरिएको सो गितको मिक्सिङ ÷मास्टरिङ महेश्वरमान राज भण्डारीले गरेका हुन ।

उक्त गितको भिडियो जिनियस म्युजिक युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

भर्खरै प्रकाशित

your adv here