24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeविषेश समाचारललितपुरका विभिन्न ठाउँमा १० बजेदेखि ४ बजेसम्म बत्ती नआउने

ललितपुरका विभिन्न ठाउँमा १० बजेदेखि ४ बजेसम्म बत्ती नआउने

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

ललितपुरका विभिन्न ठाउँमा आज बिहान १० बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको छ ।

चापागाउँ फिडरको चिबहाल गेटदेखि सीमाको चोकसम्म मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ तथा लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका ठाउँमा ६ घण्टासम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

भर्खरै प्रकाशित

your adv here