24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeविषेश समाचारराजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा संस्थागत तर्फबाट राजेन्द्र मल्ल एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन्

नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको उक्त आइसिसीमा यसअघि सुरेन्द्र वीर मालाकार अध्यक्ष रहेका थिए।

यसैगरी सदस्यहरूमा देश बन्धु बस्नेत ‘अजित’ सुशान कर्माचार्य, अशोक शेरचन, सुदेश खालिङ, कुमुद दुगड, अशोक अग्रवाल, सञ्जय अग्रवाल, सुधिर मित्तल, सुयोग श्रेष्ठ, उपासना पौडेल, त्रिभुवनधर तुलाधर, उर्मिला श्रेष्ठ, विजय श्रेष्ठ, सुदर्शन चापागाईं, रेखा घिमिरे, रवि सिंह, रमेश शर्मा, रविचन्द्र सिंह, आर एस भण्डारी, पृथ्वी कुमार कार्की, नरेश श्रेष्ठ, मिनबहादुर गुरुङ, लाक्पा शोनाम शेर्पा, कुस मल्ली, ज्ञान बहादुर ढुङ्गाना, गोविन्द गुरुङ, दीपक कुमार श्रेष्ठ, गणेश कार्की, विप्लव पौडेल र अर्जुन शर्मा रहेका छन्।

भर्खरै प्रकाशित

your adv here