20.1 C
Kathmandu
Monday, May 25, 2026
Homeमनोरन्जनगायक सुरेन्द्रले ल्याए नयां गीत ‘विहानीको शित जस्तै’(भिडियो)

गायक सुरेन्द्रले ल्याए नयां गीत ‘विहानीको शित जस्तै’(भिडियो)

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

काठमाडौं । गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डा.कृष्ण हरि बरालको शव्दमा तयार भएको गीत संगीत पनि गायक श्रेष्ठकै रहेको छ । जिवित जल्मीले एरेन्ज गरेको गीतको भिडियो गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्युुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोमा गायक सुरेन्द्र का साथै मातिना मानन्धर तथा रोजिन महर्जनको अभिनय रहेको छ। गीतको परिकल्पना राज महर्जनको रहेको छ भने निर्देशन योवन शाक्यले गरेका छन्। पूजा शाही तथा रोजा मानन्धरको मेक अप रहेको भिडियोमा ड्रोन अपरेटरमा रकि मानन्धर रहेका थिए । भिडियोको पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ। उक्त गीत सुरेन्द्र श्रेष्ठको एकल आवाजमा रहेको एल्बम “बिहानीको शीत”मा संग्रहित थियो भने उक्त गीत बीबीसी को पचहत्तर औं वर्षगाँठमा बीबीसी नेपाली सेवाद्वारा आयोजित प्रतियोगितामा चौथौ स्थान हासिल गर्न सफल गीत हो।

भर्खरै प्रकाशित

your adv here