19.1 C
Kathmandu
Thursday, September 24, 2026
Homeअवार्डचौथो जिनियस म्युजिक अवार्डको लागि आबेदन खुल्ला

चौथो जिनियस म्युजिक अवार्डको लागि आबेदन खुल्ला

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

जिनियस म्युजिक प्रा लि ले आफ्नो स्थापनाको दशौ वार्षिकोत्सवबाट शुरुवात गरेको “जिनियस म्युजिक अवार्ड” को चौथो संस्करणको जिनियस म्युजिक अवार्ड–२०७९ आयोजना गर्ने घोषणा गरे सँगै उक्त अवार्डका लागि आवेदन खुला गरेको छ ।

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक बर्ष  गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई “जिनियस म्युजिक अवार्ड ” द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७९ साल भित्र सार्वजनिक भएका नेपाली गीत–संगीतले यस “चौथो जिनियस म्युजिक अवार्ड” मा आवदेन दिन सक्ने छन् साथै २०८० बैशख ५ गते भित्र बुझाइएका फारम मात्र अवार्डमा समाबेश हुने छन् ।

भर्खरै प्रकाशित

your adv here