12.1 C
Kathmandu
Wednesday, October 28, 2026
Homeभिडियोसमीक्षाको स्वर अनि अभिनयमा तिम्ले भुल्न सकेपनि

समीक्षाको स्वर अनि अभिनयमा तिम्ले भुल्न सकेपनि

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भो बैगुनीको मायाले धुरुधुरु रुने बनायो यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे । आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ । सन्जिब बराइलीको अरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

गीतमा गायिका समीक्षा अधिकारीले आफैँ अभिनय गरेकी छिन् । रामकुमार के.सी.को छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको भिडियोलाई सन्तोष राजबहाकले निर्देशन गरेका छन् । भिडियो कामना डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here