22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeशिक्षाविद्यालय शिक्षा विधेयकमा १७५७ वटा विवरणसँग संशोधन प्रस्ताव

विद्यालय शिक्षा विधेयकमा १७५७ वटा विवरणसँग संशोधन प्रस्ताव

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसद्को शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् ।

उनीहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव पेस गरिएको छन् ।समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ ।

समितिले क्रमशः संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूलाई बोलाएर छलफल गर्नेछ । आइतबार पहिलो दिनको छलफलमा सांसद डाक्टर चन्द्र भण्डारीले शिक्षकलाई निजामती कर्मचारी सेवा सरह सेवा सुविधाको व्यवस्था गर्नुपर्ने बताए । निजामती र शिक्षकको सेवा सुविधामा निकै विभेद रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

भर्खरै प्रकाशित

your adv here