19.1 C
Kathmandu
Sunday, September 20, 2026
Homeसमाचारबालकुमारीमा प्रदशनकारीले जलाए मन्त्रीको गाडी,कोटेश्वर बालकुमारी क्षेत्र तनावग्रस्त

बालकुमारीमा प्रदशनकारीले जलाए मन्त्रीको गाडी,कोटेश्वर बालकुमारी क्षेत्र तनावग्रस्त

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गाडीमा आगजनी भएको छ ।रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर

कोरिया जान चाहेका युवाहरुले शुक्रबार गरेको विरोध प्रदर्शनको क्रममा बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गरेको गरेका हुन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्

सिप बिल्डिङका आवेदकलाई म्यानुफ्याक्चरतर्फ पनि आवेदन दिनु पर्ने माग गर्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । १८ जना युवाहरुले यो विदेशमा अदालतमा मुद्दा दायर गरेपछि अदालतले ति १८ जनालाई भाषा परीक्षामा सामेल गरौँ भनेको थियो । तर रिट नहालेकालाई पनि सहभागी गराउनु पर्ने भन्दै अन्य युवाहरु प्रदर्सहनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले कोटेश्वर बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

भर्खरै प्रकाशित

your adv here