14.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeमनोरन्जन‘गुलाफ’मा सिद्धार्थ पत्नी यशोधराको कथा,६४ जना दर्शकले मात्र हेर्न पाउने

‘गुलाफ’मा सिद्धार्थ पत्नी यशोधराको कथा,६४ जना दर्शकले मात्र हेर्न पाउने

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौँको थापागाउँस्थित मण्डला नाटकघरमा यतिबेला नाटक ‘गुलाफः यशोधराको यात्रा’नियमित मञ्चन भइरहेको छ।

रंगकर्मी रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा तयार भएको यो नाटक ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ, जसमा संवाद छैन तर दृश्यले कथा बोल्छ।

सिद्धार्थ गौतमले राज्य, दरबार र नाबालक पुत्रलाई छोडेर गएपछि पत्नी यशोधराको मनमा उब्जिएका उतारचढाव अनि विचार र र मनोविज्ञानलाई गुलाफ नाटकले प्रस्तुत गरेको छ। नाटकमा यशोधराका रूपमा दिया मास्के र सरिता साह देखिएका छन्।

यो नाटक एक सोमा जम्मा ६४ जना दर्शकले मात्र हेर्न पाउनेछन्।

भर्खरै प्रकाशित

your adv here