24.1 C
Kathmandu
Wednesday, March 11, 2026
Homeखेलकुदप्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश...

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश खेल्दै

Date:

सम्बन्धित खबर

अहंकारको आसन ढल्यो..

२२ फागुन, पोर्चुगल l  चारपटक प्रधानमन्त्री बनिसकेका नेकपा एमालेका...

सौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा

काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी...

पिक प्वाइन्टएजुकेशन नेटवर्कको मेगा इभेन्ट्स : नृत्य, गायन र व्यक्तित्व विकासको भव्य मञ्च

काठमाडौं । पिक प्वाइन्ट एजुकेशन नेटवर्कको आयोजनामा शनिबार ‘मेगा...

इनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

पोर्चुगल (लिस्बन) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को...
spot_img

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । अस्ति भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो ।

पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई हराएको थियो ।

भर्खरै प्रकाशित

your adv here