21.1 C
Kathmandu
Friday, September 4, 2026
Homeविषेश समाचारबुढानिलकण्ठबाट तपस्वी रामबहादुर बम्जन पक्राउ

बुढानिलकण्ठबाट तपस्वी रामबहादुर बम्जन पक्राउ

Date:

सम्बन्धित खबर

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...
spot_img

काठमाडौं : तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । एक जना १८ वर्षीया  युवतीले बम्जनले पटक-पटक बलात्कार गरेको भन्दै २०७५ सालमा उजुरी गरेकी थिइन् ।

यस्तै  नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएका थिए ।

 

भर्खरै प्रकाशित

your adv here