20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारआज राष्ट्रिय सभा उम्मेदवारको नामावली प्रकाशित हुने तयारी

आज राष्ट्रिय सभा उम्मेदवारको नामावली प्रकाशित हुने तयारी

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्य चुनाव लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ ।

उम्मेदवारमाथिको उजुरी जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् ।

भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि गएको सोमवार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।

भर्खरै प्रकाशित

your adv here