22.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeमनोरन्जननृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौं :

‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल, केन्द्रीय कार्यालय, काठमाडौंको ११ औँ साधारण सभा तथा तेस्रो केन्द्रिय अधिवेशन शनिवार कृषि तालिम केन्द्र बोडे, भक्तपुरमा भव्य र सभ्य रूपले सम्पन्न भएको छ।

अधिवेशनले भुवन श्रेष्ठको अध्यक्षतामा निम्न अनुसारको नयाँ कार्यसमिति चयन गरिएको छ। जसमा

अध्यक्ष – भुवन दास श्रेष्ठ,

बरिष्ठ अपाध्यक्ष – शम्भु शाही,

उपाध्यक्ष – केशव कोईराला,

महिला उपाध्यक्ष – शारदा सोती शर्मा,

महासचिव –  ऋषीकेश श्रेष्ठ,

सचिव –  कृष्ण रसाल,

कोषाध्यक्ष – संगीता साही खड्गी,

सहकोषाध्यक्ष – भोगेन्द्र मानन्धर रहनु भएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः अजय कुमार बिष्ट, बिजय घिसिङ, पिङ्की खड्का, चुडामणी फुयाल, छिरिङ लामा, बाबु सेञ्चुरी, देवराज गुरुङ रहनु भएको छ भने मनोनितव्दय विमल नेपाल कोशी प्रदेश, लोकेन्द्र शाह गण्डकी प्रदेश रहनु भएको छ।

ब्यक्तिको हार जीत भन्दा पनि संस्थाको दिर्घकालिन भाबि योजनालाई मुख्य प्राथमिकताका साथ आगमि दिनहरूमा सबैलाई समेटेर लैजानुहुनेछ भन्ने बिश्वास हामीले लिएका छौ । सम्पुर्ण नृत्य निर्देशक हरूको हक हितमा अहोरात लाग्नेछ भन्ने बिश्वासका साथ सफल कार्यकालको सम्पुर्णलाई शुभकामना..

‘हार–जित जो–जसको भए पनि यो एक लोकतान्त्रिक प्रक्रिया हो। आगामी दिनमा हामी सबै एकताबद्ध भई, सहकार्य र समझदारीका साथ संस्थालाई अझ सशक्त बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता छ । विजयी हुनु भएका साथीहरूले प्रतिस्पर्धामा सहभागी अन्य साथीहरूलाई पनि समेट्दै, सहकार्यको भावना साथ अगाडि बढ्नु हुनेछ र आगामी दिनहरूमा नृत्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि हामी सबै मिलेर अझ प्रभावकारी रूपमा कार्र्य गर्न सकौँ भन्ने कामना गर्दछु।’ नवनिर्वाचित अध्यक्ष भुवन श्रेष्ठले भन्नु भयो।

 

भर्खरै प्रकाशित

your adv here