15.4 C
Kathmandu
Friday, March 21, 2025
Homeचलचित्रएक्सन फिल्म निर्देशन गर्दै निश्चल बस्नेत

एक्सन फिल्म निर्देशन गर्दै निश्चल बस्नेत

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म घोषणा गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्देशन गर्न लागेको बताएका हुन्।

‘मैले एक्सन फिल्म बनाउन लागेको हुँ। अहिले स्क्रिप्ट लेखन भइरहेको छ। बाँकी जानकारी हामी केही समयपछि दिनेछौं,’ उनले भने।

उनी दसैं अगाडि नै एक्सन फिल्म निर्देशन गर्ने तयारीमा छन्। यो फिल्मअघि उनी ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दैछन्। यस फिल्मलाई आकाश बरालले निर्देशन गर्नेछन्।

यो वर्ष निश्चलले फिल्म ‘दिमाग खराब’निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायत कलाकारको अभिनय थियो।

भर्खरै प्रकाशित

your adv here