22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeचलचित्रफिल्म ‘जिग्री’फागुन ४ गतेदेखि प्रदर्शन हुने तयारी

फिल्म ‘जिग्री’फागुन ४ गतेदेखि प्रदर्शन हुने तयारी

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

सुस्केरा आर्टसको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै फिल्म फागुन ४ गते रिलिजमा आउने जानकारी गराएका हुन्।

कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन्। फिल्ममा अभयराज बराल, आकाश मगर, सुशीलराज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशिला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायत कलाकारको अभिनय छ।

फिल्ममा अनेक महत्वकांक्षा बोकेर काठमाडौं आएका दुई युवाहरूको कथा समेटिएको छ। फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन्।

सुमित भट्ट र सोमित माझीले छायांकन गरेको फिल्मलाई सरून मानन्धरले सम्पादन गरेका छन्। फिल्ममा ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, संगीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ। फिल्मलाई सुस्केरा आर्टसले वितरण गर्नेछ।

भर्खरै प्रकाशित

your adv here