23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeसमाचारपहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

आज पाँच वटा प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्कादेखि छिटपुट पानी पर्न सक्ने तर ठूलो पानी नपर्ने मौसमविद् गोविन्द झाले बताएका छन्।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । तराई मधेसमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन भएको छ ।

भर्खरै प्रकाशित

your adv here