22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeखेलकुद१९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुग्न आज भारत र दक्षिण अफ्रिका...

१९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुग्न आज भारत र दक्षिण अफ्रिका खेल्दै

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र घरेलु टोली दक्षिण अफ्रिका खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बेनोनीमा शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सेमिफाइनलको दोस्रो खेलमा पर्सि अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् ।

मौसम या अरु कुनै कारणले सेमिफाइनलका खेल पूरा हुन नसके रिजर्भ डेमा खेल हुनेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ । विश्व कपमा सुपर सिक्सको समूह एकबाट भारत र पाकिस्तान तथा अर्को समूहबाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणमा अफगानिस्तानलाई हराएर सुपर सिक्स खेलेको नेपाली त्यसभन्दा अगाडि बढ्न सकेन । नेपाली टोली हिजो स्वदेश फर्किएको छ ।

भर्खरै प्रकाशित

your adv here