17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनगायक पाठकको प्रस्तुतीमा झुमे दर्शक

गायक पाठकको प्रस्तुतीमा झुमे दर्शक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौँको नागार्जुन नगरपालिका–६ मा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ विबिध साङ्गीतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । लोकसंस्कृति प्रतिष्ठानले आयोजना गरेको महोत्सव अन्तर्गतको साङ्गीतिक कार्यक्रममा विभिन्न सङ्गीतकर्मीले आ-आफ्ना प्रस्तुति दिएका दिए । त्यस क्रममा गायक रमेश पाठकले आफ्ना चर्चित गीत गाएर दर्शकलाई झुमाएका थिए । बहु बिधाका गीत गाउँन सक्ने खुबी भएका कारण पाठकको प्रस्तुती दर्शकले अत्यन्त रुचाएका थिए ।

गायक पाठकले के गर्ने के गर्ने,सातै सुर, मायाकै पीर , कानैमा झुम्का लगायत आधा दर्जनभन्दा बढी आफ्ना चर्चित गीत गाउनुभएको थियो । कार्यक्रममा गायक सुगम पोखरेल, रमेश राज भट्ट, गयिका प्रीती आले,रचना रिमाल लगायतको पनि प्रस्तुति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here