17.1 C
Kathmandu
Friday, May 1, 2026
Homeमनोरन्जनगायक चेतन राईको प्रस्तुतिमा झुमे दर्शक

गायक चेतन राईको प्रस्तुतिमा झुमे दर्शक

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

नागार्जुन नगरपालिका-६, काठमाडौँमा लोकसंस्कृति प्रतिष्ठानको मुख्य आयोजनामा १४ दिनसम्म चलेको कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताका साथ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन जेष्ठ २५ गते गायक चेतन राईले आफ्नो चर्चित आधा दर्जन जति गीतहरू प्रस्तुत गरेर महोत्सवलाई संगीतमय बनाएका थिए । एउटा गीत त उनले दर्शकहरूको अनुरोधमा दुईपटकसम्म प्रस्तुत गरेका थिए । तिमी धुन बन, नाम्चे बजार, घुम्दै जाँदा, जापानिज साडी, बाधन आदि गीतको प्रस्तुति दिँदा दर्शकहरू गायकसँगै सुर र तालमा झुमिरहेका थिए। पप,आधुनिक शैलीका गीतहरू गाउन सक्ने क्षमता भएका गायक चेतनले आफ्नो प्रस्तुतिबाट दर्शकहरुलाई मन्त्रमुक्त गराएका थिए । कार्यक्रममा अन्य गायकहरु एलिना चौहान, हेमन्त शिशिर लगायतको पनि प्रस्तुति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here