22.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeभिडियोराजेश अर्यालको शब्दमा "टिकटक सङ" सार्वजनिक (भिडियो)

राजेश अर्यालको शब्दमा “टिकटक सङ” सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

‘टिकटक सङ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार राजेश अर्यालको शब्द,भुपु पाण्डेको सङ्गीत अनि गायक दधी काफ्लेको स्वोरमा ‘टिकटक सङ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सरोज प्रजा र आभा थापाको अभिनय रहेको यस भिडियोको निर्देशन गायक रमेश पाठकले गरेका हुन भने छायान्कन योगेश दहालको रहेको छ अनि भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन, उक्त भिडियो गीतकार राजेश अर्यालको युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

यस भिडियोमा सरोज र आभाको उत्कृष्ट अभिनय र डान्स रहेको छ भने यस भिडियोको कोरियोग्राफी पनि सरोज प्रजाकै रहेको छ । यस गीत र भिडियोका सम्पुर्ण टिमलाई सफलातको धेरै धेरै शुभकामना ।

भर्खरै प्रकाशित

your adv here