22.1 C
Kathmandu
Tuesday, September 8, 2026
Homeमनोरन्जनअशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो'(भिडियो)

अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो'(भिडियो)

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
। रोशन अनुराग राईको शब्द रहेको गीत लाई अहिलेका चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका छन । गीतको संगीत संयोजन भने जीवित जल्मीले गरेका छन। गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा भएको हो।

गीतको भिडियोमा अनुज शाक्य, मुस्कान राजभण्डारी, तथा रबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको परिकल्पना राज महर्जनको तथा सज्जा रोजा एण्ड ब्युटी स्टुडियो को रहेको छ। गीतको निर्देशन योवन शाक्य (14k) तथा पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ ।

गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भर्खरै प्रकाशित

your adv here