24.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeमनोरन्जनस्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको "सातै सुरमा"

स्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको “सातै सुरमा”

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

स्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै सुरमा’ को भिडियो सार्वजनिक भएको छ l भिडियो अनामनगरस्थित वेभ स्टुडियोमा गायक पाठककै अफिसियल युट्युब च्यानल Ramesh Pathak Official मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो l लोक राईको शब्द रचना, हरि लम्सालको सङ्गीत, गोपाल रसाईलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ/माष्टरिङ रहेको यो गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ l

कुलेखानी र वरपरका रमणीय स्थानमा छायाङ्कन गरिएको यो भिडियोमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ l जसमा साजन नेपाल र एलिना गुरुङले प्रेमी जोडीका रुपमा अभिनय गरेका छन् भने योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा कलर सम्पादन रहेको छ l

भिडियो सार्वजनिक कार्यक्रममा गीत तथा भिडियोसँग सम्बन्धित सर्जक / कलाकार र केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो l   

भर्खरै प्रकाशित

your adv here