20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोसमीक्षाको स्वर अनि अभिनयमा तिम्ले भुल्न सकेपनि

समीक्षाको स्वर अनि अभिनयमा तिम्ले भुल्न सकेपनि

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भो बैगुनीको मायाले धुरुधुरु रुने बनायो यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे । आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ । सन्जिब बराइलीको अरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

गीतमा गायिका समीक्षा अधिकारीले आफैँ अभिनय गरेकी छिन् । रामकुमार के.सी.को छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको भिडियोलाई सन्तोष राजबहाकले निर्देशन गरेका छन् । भिडियो कामना डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here