17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeविषेश समाचारअष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

अष्ट्रेलिया निवासी गणेश केसीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्ट्रेलिया निवासी गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राख्नु भएको हो ।

वर्तमान आइसिसी उपमहासचिव रहनु भएको केसीले अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो । एनआरएनए अष्ट्रेलियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न टास्क फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिरहदै आउनु भएको छ ।

केसी हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीकामा रहनु भएको छ । केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ ।

भर्खरै प्रकाशित

your adv here